देश/प्रदेश Archives | Page 291 of 2009 | Khabarhub Khabarhub

कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेलले दाबी पेस गर्दै

सुर्खेत– कर्णाली प्रदेशको मुख्यमन्त्रीमा आज नेकपा एमालेका यामलाल कँडेलले प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने भएका छन् । कर्णाली सरकारको मुख्यमन्त्रीको लागि दाबी पेस गर्ने आज अन्तिम दिन हो । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आजसम्मको समय…