Live on
Your Voice, Your Power
काठमाडौं । यसअघि गीत संगीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गरेका डा. डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुर्याएका छन् । बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच उनका थप २० विश्व कीर्तिमानसार्वजनिक तथा हस्तान्तरण गरिएको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहमा विश्वका विश्व कीर्तिमान प्रदान गर्ने संस्थाले उपलब्ध गराएका २० कीर्तिमान प्रमुख…