देश/प्रदेश Archives | Page 308 of 2074 | Khabarhub Khabarhub

चार मापन केन्द्रमा तापक्रम ४० डिग्रीमाथि

काठमाडौं - पछिल्लो केही दिनदखि तापक्रम बढिरहेकोमा आज कतिपय स्थानहरुमा तापक्रम ४० डिग्री आसपास पुगेको मापन गरिएको छ । चार वटा मापन केन्द्रमा भने तापक्रम ४० डिग्रीमाथि मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज साँझ सार्वजनिक गरेको २० वटा तापक्रम मापन केन्द्रको तथ्याङ्कअनुसार आज सबैभन्दा बढी धनगढीमा…