देश/प्रदेश « Khabarhub

मसानघाट नै अतिक्रमणमा !

बागलुङ - मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ। धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो। कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड, भूजीखोला, दरमखोलालगायत दर्जन बढी खोलाहरू छन्। तीमध्ये अधिकांश खोला किनार अतिक्रमण भएको जनगुनासो छ। खोला किनार साँघुरो बन्दै गएपछि मसानघाट…