देश/प्रदेश « Khabarhub

आइडीएको बैठक काठमाडौंमा सम्पन्न, विश्व बैंक प्रतिनिधिले नेपालका परियोजना हेर्ने

काठमाडौं- विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सकिएको छ । राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान पुनले शुक्रबार समापन गरेका हुन्‌ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठक उद्घाटन गरेका थिए । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम हो । बैठकले न्यून आय…