देश/प्रदेश Archives | Page 331 of 2012 | Khabarhub Khabarhub

च्याउखेतीबाट मनग्य आम्दानी

त्रिवेणी- बिहान उठेपछि साँझसम्म च्याउको रेखदेख गर्ने, च्याउ टिप्ने र हाटबजार लगेर बेच्ने टीकाप्रताप सेन ठकुरीको दिनचर्या बनेको छ । ५६ वर्ष पुगेका नवलपरासी (बर्दघाट) सुस्तापूर्व नवलपुरको कावासोती–८ का ठकुरीले च्याउ खेतीबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन् । पाँच वर्ष अघिदेखि च्याउ खेती सुरु गरेका ठकुरीको अहिले बाह्रवटा टनेलमा च्याउ उत्पादन भइरहेका छन् । सुरुमा…