Live on
Your Voice, Your Power
कैलाली – धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा गङ्गादशहरा पर्वका अवसरमा लाग्ने धार्मिक मेला आजबाट सुरु भएको छ । धार्मिक महत्व बोकेको उक्त मन्दिरमा पूजाआजाका लागि विभिन्न स्थानबाट आएका दर्शनार्थीको भीडभाड रहेको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । गङ्गाशहरा मेलाको दर्शन तथा पूजाआजाका लागि यहाँका स्थानीय मात्र नभई छिमेकी मुलक भारतबाट लाखौँको…