देश/प्रदेश « Khabarhub

पृथ्वीचन्द्र अस्पतालमा नयाँ प्रयोगशाला भवन निर्माण

नवलरासी - पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा नयाँ प्रयोगशाला भवन निर्माणसम्पन्न भएको छ । आज एक कार्यक्रमबीच लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले प्रयोगशाला भवनको उद्घाटन गरे । उनले अस्पताललाई थप सेवा सुविधासम्पन्न बनाउन सबै राजनीतिक दल तथा अस्पताल विकास समिति लाग्नुपर्नेमा जोड दिए । मन्त्री पुन मगरले अस्पतालको विकासका लागि प्रदेश सरकारले सधैँ…