देश/प्रदेश « Khabarhub

चन्द्रागिरि नगरपालिकाले छुट्टै नगर अस्पताल बनाउने

काठमाडौं- चन्द्रागिरि नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ । चन्द्रागिरि–४  गोदामचौर थानकोटस्थित हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को हाताभित्रै थप १५ श्ययाको नगर अस्पताल बनाउन लागिएको हो । मन्त्रिपरिषद्को गत फागुन ४ को बैठकले चन्द्रागिरि  नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यसपछि नगरपालिकाले फागुन २१…