Live on
Your Voice, Your Power
मकवानपुर– मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको । घटनामा एकजना घाइते भएका छन् । काठमाडौँ–कुलेखानी–हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नम्बर को स्कुटर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने ६५ वर्षका शशीराज पाण्डेकी…