Live on
Your Voice, Your Power
काठमाडौँ– मर्करीमुक्त स्वास्थ्य र मर्करीमुक्त दन्त चिकित्सासम्बन्धी नीति तर्जुमा गरेबापत नेपाल फ्युचर पोलिसी अवार्ड २०२३ बाट सम्मानित भएको छ । नेपाल सरकारलाई डेन्टल अमल्गम विधाअन्तर्गत मर्करीमा आधारित उपकरण र डेन्टल अमल्गमको प्रतिबन्ध लगाउने नीति २०२९ का लागि यो पुरस्कार प्रदान गरिएको हो । यस पुरस्कारलाई उत्कृष्ट नीतिहरूलाई दिइने पुरस्कारहरूको ‘ओस्कर पुरस्कार’ पनि भनिन्छ । विश्वलाई…