Live on
Your Voice, Your Power
वीरगञ्ज- मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा १६ करोड २६ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सो अवधिमा विभिन्न २१ शीर्षकमा रु १६ करोड २६ लाख ३६ हजार चार सय ३७ राजस्व सङ्कलन गरिएको हो । महानगरपालिकाको राजस्व शाखाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सम्पत्ति करबाट रु…