देश/प्रदेश Archives | Page 554 of 2021 | Khabarhub Khabarhub

जनकपुरमा एक युवतीको रहस्यमय मृत्यु

जनकपुरधाम – जनकपुरमा एक युवतीको रहस्यमय मृत्यु भएको भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको छ। जनकपुरधाम उपमहानगरपालिका १९ जमुनियाकी १८ वर्षीया सरस्वती यादवको रहस्यमय मृत्यु भएको भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको हो। आज दिउँसो उनको शव प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताए। कलमा पानी लिन जाँदा लडेर मृत्यु भएको भनेर आमाकी बालिकाले…