देश/प्रदेश Archives | Page 593 of 1860 | Khabarhub Khabarhub

उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गर्ने

काठमाडौँ – सरकारले न्यायलाई छिटोछरितो र कम खर्चिलो बनाउन उच्चस्तरीय न्याय प्रशासन सुधार आयोग गठन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त आयोग गठन गरिने बताए । नीति तथा कार्यक्रममा भनएिको छ, “न्यायलाई छिटोछरितो र कम खर्चिलो बनाउन आवश्यक…