देश/प्रदेश « Khabarhub

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

फिदिम- पाँचथरको तुम्बेवा गाउँपालिका–४ की सुत्केरी २० वर्षीया रुपा लिम्बूको हेलिकप्टरमा उद्धार गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुम्बेवाका अध्यक्ष खड्गसुन्दर सम्बाहाम्फेले जिल्ला प्रशासन कार्यालयमार्फत पहल गरी उनलाई उपचारका लागि हेलिकप्टरमा कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको जानकारी दिए । सुत्केरीको अवस्था जटिल भएकाले हेलिकप्टरमा उपचारका लागि पठाइएको हो । सरकारको दुर्गम क्षेत्रका जटिल अवस्थाका…