देश/प्रदेश Archives | Page 594 of 1860 | Khabarhub Khabarhub

कर्णाली नदीमा एक युवक बेपत्ता

सिमकोट– माछा मार्न गएका अदानचुली-२ का छक्क बुढा कर्णाली नदीमा बेपत्ता भएका छन् । बिहान हुम्ला कर्णालीको आरजिते भन्ने स्थानमा कर्णाली नदीमा माछा मार्नेक्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । जाल खेल्ने क्रममा ढुंगाबाट चिप्लिएका बुढा दुई घण्टादेखि बेपत्ता रहेकोमा खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । घटना सार्वजनिक हुने बित्तिकै अदानचुलीको गल्फागाड प्रहरी…