देश/प्रदेश Archives | Page 658 of 1928 | Khabarhub Khabarhub

पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– नारायणगढ-मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक ४ः५५ बजे सञ्चालनमा आएको हो ।