Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले मुलुकमा उत्पादित विद्युत् आन्तरिक रूपमै खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । साथै, आन्तरिक खपत गरी बढी भएको विद्युत् भारत र बङ्गलादेश निर्यातका लागि समेत पूर्वाधार विस्तारमा प्राधिकरण जुटेको छ । विद्युत् खपत वृद्धिको सम्भावना रहेका प्रदेश नम्बर १ अन्तर्गतका सुनसरी, मोरङ र…