देश/प्रदेश Archives | Page 839 of 2048 | Khabarhub Khabarhub

मङ्गलबार राना थारू समुदायको खखडेहरा पर्व मनाउँदै

काठमाडौँ- राना थारू समुदायले मङ्गलबार परम्परागत ‘खखडेहरा पर्व’ मनाइरहेका छन् । कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा परम्परगत शैलीमा मनाउने गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले सो पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा मङ्गलबार सार्वजनिक बिदासमेत दिएको छ । राना थारूको धार्मिक एवं सांस्कृति महत्व…