देश/प्रदेश « Khabarhub

बेथानचोकका तीन वडाका बालबालिका शिक्षाको पहुँचमा

बनेपा– काभ्रेपलाञ्चोकका बेथानचोक गाउँपालिकाले ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा’ कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमअन्तर्गत वडा नं ३, ४ र ६ का सबै बालबालिका शिक्षाको पहुँचभित्र परेका छन् । छ वडा रहेको पालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा’ गर्ने अभियानअन्तर्गत हाल तीन वडामा उक्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालय…