Live on
Your Voice, Your Power
लमजुङ - नेपालीहरुको महान चाड दसैंको समयमा लमजुङमा करिव २ सय सवारी कारबाहीमा परेका छन्। फूलपातीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म १ सय ९४ जटा सवारी कारबाहीमा परेका छन्। सवारी कारबाहीबाट १ लाख २४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ। उक्त अवधीमा १९ वटा ट्रक/टिपर कारबाहीबाट ११ हजार ५०० रुपियाँ, ७…