देश/प्रदेश « Khabarhub

भक्तपुर अस्पताल सेवा प्रवाहमा प्रदेशकै उत्कृष्ट घोषणा 

भक्तपुर–  विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर अस्पताल पछिको दोस्रो भक्तपुर अस्पताल यस वर्षको सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ । स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्ने क्रममा आएको सरकारी मूल्यांकन टोलीले गरेको मूल्यांकनअनुसार प्राप्त अंकका आधारमा भक्तपुर अस्पताल सबैभन्दा धेरै ९७ अंक प्राप्त गरी बागमती प्रदेशभित्रका अस्पतालमध्ये…