देश/प्रदेश Archives | Page 895 of 1946 | Khabarhub Khabarhub

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम- इलामको रोङ गाउँपालिका-४ भालुझोडामा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । मंगलबार ५ बजे झापाको चारआलिबाट इलामतर्फ गइरहेको मोटरसाइकलमा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।  मृतकको पहिचान खुलेको छैन। मे ४ प ८३५५ नम्बरको मोटरसाइकलले मे १ ख ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु…