Live on
Your Voice, Your Power
सिरहा- सिरहामा चट्याङ लागेर एक जना ट्रक चालकको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका १ मा रहेको सौर्या सिमेन्ट उद्योगमा सिमेन्ट लिन आएका ना.५ ख ३७२१ नम्बर ट्रकका चालक रौतहट चन्द्रपुर- ८ का ४३ वर्षिय नेत्रप्रसाद गौतम (कुमार) को मृत्यु हो । ट्रकमा तिरपाल बाँधिरहेका बेला हावाहुरीसँगै परेको चट्याङ लागेर घाइते गौतमको कर्जन्हास्थित फूलकुमारी…