देश/प्रदेश Archives | Page 921 of 2054 | Khabarhub Khabarhub

जाजरकोट दुर्घटनामा ११ जनाको मृत्यु, सबै मृतकको पहिचान खुल्यो

काठमाडौँ- जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा छेडागाड ५ का दिपक अधिकारी, छेडागाड ५ कै नैनसरा अधिकारी, सोही…