देश/प्रदेश « Khabarhub

दार्चुलाका सामुदायिक वन अतिक्रमणको चपेटामा

खलङ्गा– दार्चुलामा रहेका सामुदायिक वन क्षेत्र अतिक्रमणका चपेटामा पर्न थालेका छन् । सामुदायिक  वनबाट   दिनप्रतिदिन वन्यजन्य पदार्थ चोरी  तथा वन जंगल जथाभावी फँडानी  हुँदा  अतिक्रमणका चपेटामा पर्न थालेका हुन् ।  डिभिजन वन कार्यालयको तथ्यांकअनुसार जिल्लाभरि एक सय ७८  सामुदायिक वन क्षेत्र छन् ।  तीमध्ये मानिसको बस्ती नजिक भएका सामुदायिक वनको भूभाग अतिक्रमणमापरेको छ ।…