देश/प्रदेश « Khabarhub

दुर्घटना न्यूनीकरण गर्न ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण शुरु 

खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदल यात्रु आवतजावत गर्ने स्थाल् (जेब्रा क्रस) तथा तीव्र गति नियन्त्रण गर्ने स्थाल् (स्पिड ब्रेकर) निर्माण शुरु गरिएको छ । बढ्दो सवारी चापका कारण हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्यमा ती काम थालिएको गरिएको हो…