Live on
Your Voice, Your Power
काठमाडौँ - २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६ सेप्टेम्बर ८ तारिख। भदौ कृष्ण पक्षको द्वादशी तिथि। जेनजी शहीद दिवस / विश्व फिजियोथेरापी दिवस / अन्तर्राष्ट्रिय साक्षरता दिवस । मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले…