धर्म / संस्कृति Archives | Page 102 of 239 | Khabarhub Khabarhub

यस्तो रह्यो यस वर्षको घोडेजात्रा (तस्वीरहरु)

काठमाडौँ- चैत कृष्ण औंसीको अवसरमा मंगलबार काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइएको छ । काठमाडौं उपत्यकामा प्रचलितमध्येको यो जात्रा प्राचीन मानिन्छ । परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ । त्यही जनविश्वास र संस्कृतिलाई निरन्तरता दिँदै काठमाडौँको टुँडिखेलमा नेपाली…