Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार सन् २०२४ मे ८ तारिख। वैशाख कृष्ण पक्षको मातातीर्थ स्नान, आमाको मुख हेर्ने दिन। रेडक्रस र कानुन दिवससमेत परेका छन्। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत…