धर्म / संस्कृति « Khabarhub

असनका तुलाधरको खड्गजात्रा सम्पन्न

काठमाडौँ– असन आसपास क्षेत्रका तुलाधर समुदायले बडादसैँको अवसरमा आश्विन शुक्ल एकादशीका दिन खड्ग जात्रा गरेका छन् । काठमाडौँ महानगरपालिका–२७ स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा तुलाधर समुदायले बुधबार विधिअनुसार पूजा गरेपछि कुभिन्डोमा बनाइएको दैत्यको चित्रलाई काटेर प्रतीकात्मक रुपमा आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिन  बाजागाजासहितको खड्गजात्रालाई टोल परिक्रमा गराएका थिए । उक्त समुदायले घटस्थापनाका दिन…