Live on
Your Voice, Your Power
घरको वातावरण हरियाली होस् भन्ने सबैको चाहाना हुन्छ । त्यसैले प्रायः मानिस घरको छत, आगन र बरण्डामा बिभिन्न बोट बिरुवा लगाउने गर्दछन् । प्रायः घरमा रोपिने बिरुवामा मनीप्लान्ट छुट्दैन । मनीप्लान्ट केवल घर वा वातावरणको सुन्दरताकालागी मात्र हुदैन । यो रोप्दा घरमा सुख, सम्पन्नता समेत भित्रिने मान्यता छ । तर गलत दिशामा मनीप्लान्ट रोपिएमा भने…