धर्म / संस्कृति Archives | Page 152 of 241 | Khabarhub Khabarhub

भैरहवामा छठको चहलपहल

भैरहवा– तिहारको समापनसँगै रुपन्देहीको भैरहवामा छठ पर्वको तयारी सुरु भएको छ । तराई-मधेसमा छठ पूजाका सामग्रीको जोहोका लागि किनमेल भइरहेको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो तरकारी, सिङ्गडा, मुला, अदुवाको बोट त्यस्तै माटाका भाडो तथा बाँसका सामग्री खरिद गरिन्छ । यी सामग्री किन्न…