धर्म / संस्कृति « Khabarhub

महालक्ष्मीको १६ दिने विशेष आराधना समापन गरिँदै

काठमाडौँ - वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु गरेको १६ दिन लामो महालक्ष्मी व्रत आज विधिपूर्वक समापनको तयारी गरेका छन्। धनधाञ्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ। भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीअर्थात् आजकसम्म १६ दिन विधिपूर्वक यो व्रत गरिन्छ। यो व्रत गर्नेले ब्रह्मचर्यमा रही भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम…