Live on
Your Voice, Your Power
त्रेता युगमा भगवान् विष्णु श्रीरामचन्द्रको अवतारमा आउनुभयो । सो समय धर्मपत्नी देवी सीता जो माता लक्ष्मीको अवतार हुनुहुन्थ्यो । उहाँको अपहरण लंकापति रावणले गरेका थिए । तब श्रीरामचन्द्रले बाँदर सेनाको मद्दतबाट देवी सीतालाई मुक्त गर्नको लागि सेतुबंध निर्माण गराइ रहनुभएको थियो । श्रीरामचन्द्र पुलको निर्माणमा शक्तिशालि बाँदर विशाल पर्वतबाट ठुला ठुला पत्थर ल्याएर समुन्द्रमा हालि…