Live on
Your Voice, Your Power
काठमाडौँ– साउने सोमबारको पहिलो दिन, हिन्दू नारीहरुले व्रत बसी शिवजीको पूजा आराधना गरेका छन् । काठमाडौँको पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ । तर यसवर्ष पनि कोरोना त्रासका कारण पशुपतिनाथ मन्दिर बन्द छ । कोरोना त्रासलाई बेवास्ता गर्दै देशभरका शिवजीका मन्दिरहरुमा भक्तजनको घुईंचो लागेको छ । पशुपतिनाथ मन्दिर बन्द रहेपनि भक्तजनहरुले मन्दिरको मूल ढोकामै…