धर्म / संस्कृति « Khabarhub

मधुश्रावणी पूजा सुरु

सप्तरी- तराई मधेसका सीमित जातजातिका नवविवाहित दुलहीले १५ दिनसम्म मनाउने मधुश्रावणी पूजा सोमबार विधिवत रूपमा सुरु भएको छ। साउन महिनाको मैना नाग पञ्चमीदेखि सुरु भएको पूजा मिथिलाका ब्राह्मण, कायस्थ, देव तथा सोनार जातिका नवविवाहिता महिलाहरूले यो व्रत बस्ने चलन छ। माइतीमा यो पूजाको आयोजना हुने हुनाले पूजा सुरु हुने अघिल्लो दिनदेखि नै नवविवाहिता बेहुलीले आफ्ना…