धर्म / संस्कृति « Khabarhub

ऋतु रहस्य : पानी र तुलसीको महत्त्व

मुख्य छ ऋतुमध्ये वर्षाऋतु समापन भएर शरदको आरम्भसँगै किसानका धानबाली झुलिसकेको छ। शरदको आरम्भसँगै मनसुन तीव्र हुँदा महिनाभर नै वितण्डा जमायो। धेरै ठूलो धन, जनको क्षति भयो। ढिलो गरी मनसुन बाहिँरहँदा धेरै नेपालीको अकालमा ज्यान गयो। पूर्वीय दर्शनअनुसार श्रावण र भाद्रमहिना वर्षाऋतु हो। असोज आरम्भसँगै नेपालीका मनमा थप हर्ष हुनु पर्नेमा गत वर्षझैं यसपालि पनि…