Live on
Your Voice, Your Power
काठमाडौँ – इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान भोलिदेखि शुरू हुने भएको छ । नयाँ वर्षसँगै रोजा पर्व शुरू हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरू बताउँछन् । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू क्यालेण्डर अनुसार बुधबार बिहान ४ : १५ बजेबाट बेलुका ६ : २० बजे सम्म…