धर्म / संस्कृति Archives | Page 175 of 234 | Khabarhub Khabarhub

स्वस्थानी, शालीनदी र बज्रयोगिनी महिमा

कोरानाका कारण यसपालिको शालीनदी माधवनारायण मेला नलाग्ने भयो । साँखुबजारबाट एकडेढ किलोमिटर पूर्वतर्फ शालीनदी क्षेत्र रहेको छ । शालीनदी श्रीस्वस्थानीदेवीको अति पावनपीठ हो । पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म यहाँ श्रीस्वस्थानीदेवीको व्रत उपासना गरिन्छ । स्कन्दपुराण, केदारखण्डका अनुसार हरेक हिन्दु धर्मावलम्बीका घरमा श्रीस्वस्थानीदेवीको व्रतउपासना गर्ने, स्वस्थानी कथा भन्ने, सुन्ने चलन छ । स्वस्थानी व्रत कथाअनुसार सत्ययुगमा…