धर्म / संस्कृति « Khabarhub

भड्किलो बन्दै हरितालिका तीज

नेपाली हिन्दू महिलाको ठूलो पर्व हो तीज। शहरमा बसोबास गर्नेको संख्या बढेका कारण हिजोआज माइत गएर दर खानुअघि नै समूह बनाएर दर खाने प्रचलन बढेको छ। हाम्रो हिन्दू वैदिक परम्परा अनुसार व्रत बस्नु अघिल्लो दिन शरीरलाई शुद्ध राख्न शुद्ध खानेकुरा खानुपर्छ। खानाबाटै मन, आत्मा, चित्त शुद्ध बन्ने विश्वास रहेकाले पवित्र कार्यअघि खानेकुरा छनोटलाई पनि महत्त्व…