Live on
Your Voice, Your Power
जनकपुरधाम- कोरोना भाइरसको महामारीका कारण सरकारले मठमन्दिरमा पूजाआजाका लागि प्रतिबन्ध लगाए पनि धनुषाका शिवालयमा आज बिहानैदेखि श्रद्धालुको भीड लागेको छ । साउनको सोमबार भएकाले भगवान शिवको दर्शन तथा विशेष पूजाआजका लागि श्रद्धालुहरू शिवालय पुगेका हुन् । साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । बिहानैदेखि जनकपुरधामको शिव मन्दिर, भुतनाथ,…