Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल मंसिर २६ गते शुक्रबार तदनुसार सन् २०२५ डिसेम्बर १२ तारिख । पुस कृष्ण पक्षको अष्टमी तिथि । अन्तर्राष्ट्रिय तटस्थ दिवस । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार माता…