Live on
Your Voice, Your Power
काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६ जुलाई १ तारिख। असार कृष्ण पक्षको प्रतिपदा उपरान्त द्वितिया तिथि । हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार…