धर्म / संस्कृति Archives | Page 230 of 240 | Khabarhub Khabarhub

तीजमा पशुपतिनाथका चारै ढोका खुल्ला हुने

काठमाडौं- हरितालिका पर्व (तीज) का अवसरमा पशुपतिको पूर्वीढोका खुल्ने भएका छन् । २ दशकदेखि बन्द यी ढोका यसपालीदेखि खुल्ने भएका हुन् । पशुपति क्षेत्र विकास कोषले उमाकुण्ड–कैलाश, जयवागेश्वरीबाट रुद्रगाडेश्वर, पिङ्गलास्थानबाट भक्तजनलाई मन्दिर प्रवेशको व्यवस्था मिलाएको छ । झङ्केश्वरीबाट छुट्टै व्यवस्था पनि गरिएको छ । मन्दिरको पश्चिम द्वारबाट भने सबै भक्तजन बाहिरिने व्यवस्था गरेको छ ।…