धर्म / संस्कृति « Khabarhub

किन चर्चित छ श्रीरामले शबरीको जुठो बयर खाएको प्रसंग ?

रामायणको सबैभन्दा प्रसिद्ध कथाको चर्चा गर्ने हो भने भगवान रामले शबरीको जूठो बयर खाएको प्रसंग चर्चामा छ । तर के तपाईलाई थाहा छ, भगवान रामले किन शबरीको जुठो बयर खाएका थिए ? हिन्दू पञ्चांग र पौराणिक मान्यता अनुसार फाल्गुन महिनाको कृष्ण पक्षको सप्तमी तिथिको दिन नै भगवान रामले आफ्नो अनन्य भक्त शबरीको आस्था र भक्तिलाई…