धर्म / संस्कृति « Khabarhub

थाहा पाउनुहोस् पूजामा कपुर प्रयोग गर्नुको कारण

हिन्दू धर्ममा भगवानको पूजाको जति महत्व छ त्यति नै पूजा सामग्रीको पनि महत्व रहेको छ । पूजा सामाग्रीलाई समेत हिन्दुहरु श्रद्धा गर्दछन् । पूजामा प्रयोग हुने हरेक चीजको विशेष महत्व रहने गरेको छ । पूजा र अनुष्ठानका क्रममा कपूरको समेत प्रयोग गरिन्छ । भगवानको पूजामा कपूरको प्रयोग नभए पुर्ण पूजा भएको मानिदैन । पूजाका अलावा…