धर्म / संस्कृति Archives | Page 27 of 214 | Khabarhub Khabarhub

बसन्तपुरमा बेग्लै संसार (फोटो फिचर)

काठमाडौं- संघीय राजधानीको ऐतिहासिक एवं सांस्कृतिक स्थल बसन्तपुर दरबार परिसरमा आइतबार नेपाली मात्र होइन, विभिन्न देशबाट आएका पर्यटकहरु पनि होलीको रंगमा रंगिए । पर्यटकको सेतो अनुसार रंगीविरंगी बन्यो । यहाँको दृश्य हेर्दा यस्तो लाग्थ्यो, संसारले होली मनाइरहेको छ । देशमा निराशा बढेको, विदेशी पर्यटकहरु बढ्न नसकेको र नेपालको सामाजिक– राजनीतिक वातावरण घुमफिरका लागि लायक नभएको…