Live on
Your Voice, Your Power
काठमाडौं – आज २०८२ साल असोज २१ गते मंगलबार । आश्विन शुक्ल पक्षको पूर्णिमा तिथि । तदनुसार सन् २०२५ अक्टोबर ७ तारिख । कात्तिक स्नान प्रारम्भ । मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा…