धर्म / संस्कृति « Khabarhub

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं - आज २०८२ साल पुस २० गते आइतबार तदनुसार सन् २०२६ जनवरी ४ तारिख ।  माघ कृष्ण पक्षको प्रतिपदा तिथि । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा…